याेजना छनाैट
ललितपुर महानगरपालिका वडा नं. ४ कार्यलयद्वारा हरेक वर्ष झैं यस पटक पनि वडाकाे कामकारवाहिलाइ पारदर्शी बनाउने उदेश्य सहित आ.व. २०८०/८१ काे वार्षिक समिक्षा तथा आ.व. २०८१/८२ काे लागि वडा भित्रका टाेल टाेलमा गइ याेजना छनाैट गर्नका निम्ति धाेबीघाट अवस्थित संचेतना प्राथमिक विद्यालयमा याेजना छनाैटकाे दाेस्राे दिन २०८१ असार ३ गते साेमबारका दिन बिहान ८ बजे उपभाेक्ता भेला कार्यक्रम आयाेजना गरि वार्षिक समिक्षा गर्नुका साथै आगामी आथिक वर्षका लागि याेजना संकलन गरिएकाे छ ।