आधारभूत स्वास्थ्य केन्द्र

ललितपुरको समृद्धि र सुशासनको आधार, सम्पदा, संस्कृति सहितको स्मार्ट सेवा र पूर्वाधार

आधारभूत स्वास्थ्य केन्द्र

ललितपुर महानगरपालिका वडा नं. ४

ललितपुर
नागरिक वडापत्र
क्र.सं. सञ्चालन गरिने सेवा÷कार्यक्रम सेवा प्राप्त हुने दिन सेवाग्राही (लक्षित समूह)

खोप कार्यक्रमः

  • बि.सि.जि.
  • डि.पि.टि. हेपाटाइटिस बी, HIB
  • OPV, FIPV
  • PCV
  • POLIO
  • दादुरा रुवेला
  • जे.ई.
  • टि.डि.

प्रत्येक महिनाको आईतबार (सार्वजनिक विदा बाहेक)

जन्मेदेखि २३ महिना उमेरका बालबालिका तथा गर्भवती महिलाहरु

पोषण कार्यक्रमः

  • २ वर्ष मुनिका बच्चाका तौल अनुगमन
  • भिटामिन “ए” तथा जुकाको औषधी वितरण
  • रक्त अल्पताको रोकथाम एवं आइरन चककी वितरण
  • पोषण शिक्षा

प्रत्येक दिन (सार्वजनिक विदा बाहेक)

५ वर्ष मुनिका बालबालिका र गर्भवती, सुत्केरी महिलाहरु

समुदायमा आधारित नवजात शिशु तथा बालरोग एकिकृत व्यवस्थापन कार्यक्रमः

  • दुई महिनासम्मको शिशुहरुको बालरोग व्यवस्थापन सिताङ्ग, जण्डिस, कम तौलको जाँच, झाडापखाला, स्तनपान सम्बन्धी समस्यारोगको निदान÷उपचार स्वास्थ्य शिक्षा÷प्रेषण सेवा
  • दुई महिना देखि ५ वर्षसम्मको शिशुहरुको बालरोग व्यवस्थापन
  • श्वास प्रश्वास, झाडा पखाला, कुपोषण, औलो र दादुरा
  • रोगको निदान÷उपचार
  • स्वास्थ्य शिक्षा÷प्रेषण सेवा

प्रत्येक दिन (सार्वजनिक बिदाको दिन बाहेक)

जन्मेदेखि ५ वर्ष सम्मका बालबालिकाहरु

परिवार नियोजन कार्यक्रमः

  • अस्थायी साधन (कण्डम, पिल्स, डिपो,सायना प्रेस, इम्प्लान्ट, आई.युसि.डि)
  • स्थायी बन्ध्याकरणका लागि प्रेषण
  • आवश्यकताका आधारमा शिविर तथा स्याटलाइट क्लिनिक सञ्चालन परिवार नियोजन सम्बन्धी परामर्श सेवा प्रदान

प्रत्येक दिन (सार्वजनिक बिदाको दिन बाहेक)

प्रजनन उमेरका महिला (१५ देखि ४९ वर्ष) तथा पुरुष

सुरक्षित मातृत्व कार्यक्रमः (मातृ तथा नवजात शिशु स्याहार)

  • पूर्व प्रसूति (गर्भवती) सेवा
  • उत्तर प्रसूति (सुत्केरी) सेवा
  • परामर्श तथा प्रेषण सेवा
  • सुत्केरीलाई भिटामिन “ए” क्याप्सुल खुवाउने

प्रत्येक दिन (सार्वजनिक बिदाको दिन बाहेक)

लक्षित सेवाग्राही

स्वास्थ्य शिक्षा (सूचना तथा सञ्चार) कार्यक्रमः

  • स्वास्थ्य शिक्षा सामाग्री उत्पादन तथा वितरण
  • विद्यालयमा स्वास्थ्य शिक्षा सम्बन्धी कक्षा सञ्चालन
  • आमा समूहको बैठकमा स्वास्थ्य सम्बन्धी छलफल
  • वडा स्वास्थ्य कार्यान्वायन समिति बैठकमा स्वास्थ्य कार्यक्रम सम्बन्धि छलफल
  • विभिन्न समूहमा जनचेतना कार्यक्रम सञ्चालन
  • छापा सञ्चार माध्यमबाट स्वास्थ्य सम्बन्धी सन्देशहरु प्रसारण

स्वास्थ्य संस्था र आवश्यकताको आधारमा

सेवा लिन आउने व्यक्तिहरु र विद्यालयका विद्यार्थीहरु, आमा, किशोर किशोरी समूह,स्वास्थ्य आमा समूह, तथा सर्वसाधारण

रोग नियन्त्रण कार्यक्रमः

  • क्षयरोग नियन्त्रण कार्यक्रम (खकार संकलन, परिक्षण तथा औषधि वितरण
  • कुष्ठरोगको नियन्त्रण कार्यक्रम र औषधि वितरण
  • औलो रोगको नियन्त्रण कार्यक्रम (रगत संकलन, परिक्षण)
  • उपचार, स्वास्थ्य शिक्षा परामर्श तथा प्रेषण

प्रत्येक दिन (सार्वजनिक बिदाको दिन बाहेक)

लक्षित सेवाग्राही

उपचारात्मक सेवाः

  • आकस्मिक तथा प्राथमिक उपचार सेवा, स्वास्थ्य परिक्षण,निदान, उपचार, औषधि वितरण प्रेषण (घाउ, चोटपटक, सामान्य चिरफार तथा उपचार)

प्रत्येक दिन (सार्वजनिक बिदाको दिन बाहेक)

सेवाग्राही

महिला स्वास्थ्य स्वयंसेविका कार्यक्रमः

  • परिवार नियोजन सेवा, कण्डम वितरण, परामर्श र प्रेषण
  • गर्भवती, सुत्केरी सम्बन्धी परामर्श र प्रेषण
  • एकिकृत बालरोग व्यवस्थापन परामर्श, प्रेषण
  • नवजात शिशु स्वास्थ्य शिक्षा परामर्श र प्रेषण
  • आमा समूहको मासिक बैठक सञ्चालन
  • राष्ट्रिय कार्यक्रम सञ्चालन र सहयोग

सेवाग्राही र स्वास्थ्य संस्थाहरुको आवश्यकता अनुसार

सेवाग्राही

१०

यौनरोग तथा एच.आई.भी.÷ एड्स कार्यक्रमः

  • सूचना संकलन, एकिन, रोकथाम तथा व्यवस्थापन,
  • ल्याब परिक्षण
  • उपचार, परामर्श, प्रेषण तथा स्वास्थ्य शिक्षा

आवश्यकता अनुसार

प्रभावित क्षेत्रका लक्षित व्यक्तिहरु

१२

औषधी तथा स्वास्थ्य सामाग्री व्यवस्थापन नेपाल सरकारले निःशुल्क उपलब्ध गराउने तोकिएका औषधिहरु उपलब्ध गराउने

प्रत्येक दिन (सार्वजनिक बिदाको दिन बाहेक)

लक्षित सेवाग्राही

१३

प्रयोगशाला सुविधाः–रगत, दिशा, खकार जाँच

प्रत्येक दिन (सार्वजनिक बिदाको दिन बाहेक)

लक्षित सेवाग्राही

१४

नसर्ने रोगको नियन्त्रण कार्यक्रम

प्रत्येक दिन (सार्वजनिक बिदाको दिन बाहेक)

लक्षित सेवाग्राही

१५

इसिजि सेवा

लक्षित सेवाग्राही

१६

विशेषज्ञ सेवाः–सम्बन्धित रोगको विशेषज्ञ चिकित्सकबाट रोगको पहिचान, निदान र परामर्श सेवा प्रदान

लक्षित सेवाग्राही