
क्यारियर कनेक्ट २०८२

ललितपुर महानगरपालिका अन्तर्गत राेजगार सेवा केन्द्रकाे आयाेजनामा "रोजगारको पहुँच, तयारी र सम्भावनातर्फ एक कदम" भन्ने नाराका साथ ललितपुर महानगरपालिका वडा ४ जावलाखेल पार्कमा आज भइरहेकाे क्यारियर कनेक्ट २०८२ कार्यक्रमकाे केहि झलकहरु ।