सूचना तथा समाचार

ललितपुरको समृद्धि र सुशासनको आधार, सम्पदा, संस्कृति सहितको स्मार्ट सेवा र पूर्वाधार

शारिरीक अपाङ्गता भएकाहरुलाइ किचन सामाग्री वितरण

kitchen-items-distribution-for-disable-people
ललितपुर महानगरपालिका वडा नं. ४ द्वारा वडाभित्र स्थायी रुपमा बसाेबास गर्नुहुने शारिरीक अपाङ्गता भएका सामाजिक सुरक्षा भत्ता सुविधा लिइरहनुभएका महानुभावहरुलाइ स्टेनलेस स्टिलकाे प्यान तथा इन्डक्सन चुलाे वितरण गरिएकाे छ । यस कार्यक्रममा क्रममा कुनै कारणवश छुट्नुभएका तथा वडा कार्यालयमा उपस्थित हुन नसक्नुभएका व्यक्तिहरुलाइ वडा जनप्रतिनिधिज्यू हरुद्वारा घर घरमा गएर उक्त सामान वितरण गरिनेछ ।
2025-06-23
ताजा सूचना तथा समाचार