श्रद्धाञ्जली सभा
ललितपुर महानगरपालिका वडा ४ का पुर्व वडा अध्यक्ष श्री नारायण के.सी ज्यूकाे देहावसन भएकाे १३ औं पुण्य तिथिकाे दिन वहाँकाे दिवंगत आत्माको चिर शान्तिको कामना गर्दै वडा कार्यालयद्वारा आयाेजित श्रद्धाञ्जली सभा !