सूचना तथा समाचार

ललितपुरको समृद्धि र सुशासनको आधार, सम्पदा, संस्कृति सहितको स्मार्ट सेवा र पूर्वाधार

एकता मार्ग उद्घाटन

एकता मार्ग उद्घाटन

ललितपुर महानगरपालिका वडा नं ४ काे पहलमा ललितपुर महानगरपालिकाकाे सहयाेगमा बस्तीकाे मुहार फेरिने गरी नयाँ आधुनिक तथा चलन चल्तीकाे भन्दा बलियाे ब्लक विछ्याउने कार्य सम्पन्न भइ वडा नं. ४ नख्खु एकता मार्गमा रहेकाे एकता टाेल विकास संस्था द्वारा आज वडा जनप्रतिनिधी सहित मेयेर श्री चिरीबाबु महर्जनज्युबाट एकता मार्गकाे उद्घाटन कार्यक्रम गरिएकाे छ ।

2023-05-25