सूचना तथा समाचार

ललितपुरको समृद्धि र सुशासनको आधार, सम्पदा, संस्कृति सहितको स्मार्ट सेवा र पूर्वाधार

सिसिटिभी क्यामेरा जडान

cctv-camera-installation-at-bishnudevi-temple

ललितपुर महानगरपालिका वडा नं. ४ नख्खु स्थित श्री विष्णुदेवी मन्दिर तथा मन्दिर परिसरमा विगतका दिनहरुमा अलिक बढी नै अपराधिक गतिविधि बढेकाे तथा सुनसान एकान्त सानाे जंगल र शवदाह गर्ने मसानघाट समेत रहेकाे हुँदा रातकाे समय हत्तपत्त काेहि नजाने हुँदा अपराधी पत्ता लगाउन समेत असहज भएकाे भनी स्थानिय वडावासीबाट चिन्ता व्यक्त भएकाे हुँदा हाल सानेपा प्रहरी प्रभागमा सिधै मनिटरिंग गर्न मिल्ने गरि CCTV क्यामेराहरु जडान गरिएकाे छ ।

2023-09-10