सूचना तथा समाचार

ललितपुरको समृद्धि र सुशासनको आधार, सम्पदा, संस्कृति सहितको स्मार्ट सेवा र पूर्वाधार

सरसफाइ कार्यक्रम

cleaning-campaign

ललितपुर महानगरपालिका वडा नं. ४ कार्यालय तथा ललितपुर चक्रपथ महानगर सफाइ अभियानकाे संयुक्त आयाेजनामा नेप्सेम्याककाे विशेष सहयाेगमा वडावासी, सानेपा प्रहरी प्रभाग लगायत अन्य संघसंस्थासँगै विभिन्न महिला समुहहरुबाट आउनुभएका महिला दिदिबहिनीहरु तथा स्थानियवासी द्वारा धाेबीघाट इकुहिटि बाट शुरु भइ - धाेबीघाट चक्रपथ चाेक हुँदै वडा नं. ३ र ४ काे सिमाना अफलडाेल सुन्दरीघाट पुलसम्म सरसफाइ कार्यक्रम सम्पन्न भएकाे छ ।


2025-03-15