एकल महिलाहरुलाइ धार्मिक स्थल भ्रमण
ललितपुर महानगरपालिका वडा नं. ४ कार्यालयकाे आयाेजनामा यस वडाका एकल महिलाहरुलाइ धार्मिक स्थल भ्रमण गराउने उदेश्य सहित गाेरखा जिल्ला अवस्थित गाेरखा दरबारकाे गाेरखकाली देवी, बाबा गाेरखनाथ र मनकामना माता दर्शन गराइएकाे छ ।