सूचना तथा समाचार

ललितपुरको समृद्धि र सुशासनको आधार, सम्पदा, संस्कृति सहितको स्मार्ट सेवा र पूर्वाधार

जावलाखेल सरसफाइ कार्यक्रम

jawalakhel-cleaning-campaign

ललितपुर महानगरपालिका वडा नं. ४ जावलाखेलमा श्री राताे मच्छिन्द्ननाथकाे भोटो जात्राकाे क्रममा दर्शनार्थी भक्तजन तथा श्रद्धालुहरुले भोज खाएको जावलाखेल ग्राउण्डकाे क्षेत्र, करुणामयकाे रथ राखिएको क्षेत्र, पार्किंग एरिया र बाटोहरुको फोहोर मिति २०८२-०२-१९ गतेका दिन ललितपुर महानगर वडा नं.४ कार्यलय परिवार, नेपाल रेडक्रस, नेपाल प्रहरी, योग समूह र नेप्सेम्याकको संयुक्त आयोजनामा सरसफाइ कार्यक्रम सम्पन्न गरियाे ।


2025-06-03