छात्रबृत्ति सिफारिस
- शैक्षिक योग्यताको प्रमाणपत्रको प्रतिलिपि
- घर भएमा चालु आ.व. सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद व्यवसाय भएमा व्यवसाय कर तिरेको रसिद
- निवेदन पत्र र नागरिकता प्रमाणपत्रको प्रतिलिपि
ललितपुरको समृद्धि र सुशासनको आधार, सम्पदा, संस्कृति सहितको स्मार्ट सेवा र पूर्वाधार