सेवाहरु

ललितपुरको समृद्धि र सुशासनको आधार, सम्पदा, संस्कृति सहितको स्मार्ट सेवा र पूर्वाधार

घर जग्गा नामसारी सिफारिस

  1. निवेदकको नागरिकता प्रमाणपत्रको प्रतिलिपि
  2. सर्जमिन मुचुल्का गरी बुझ्नु पर्ने भए सर्जमिनमा साक्षी बस्नेको नागरिकता प्रमाणपत्रको प्रतिलिपि
  3. जग्गा धनी प्रमाण पुर्जाको प्रतिलिपि
  4. मृतक र निवेदक विचको नाता प्रमाणित प्रमाणपत्रको प्रतिलिपि
  5. घर जग्गा नामसारी सम्बन्धी विस्तृत विवरण खुलेको निवेदन