हिरण्यपिठ
यहाँ भएकाे सरस्वति मन्दिर तथा यस क्षेत्रकाे वर्णण श्री स्वस्थानी व्रत कथाकाे दशमाे अध्यायमा पाइन्छ । उक्त कथाकाे दशमाे अध्यायमा उल्लेखित वर्णनहरु यस किसिमका रहेका छन् । “फेरी हिरण्यपुरमा पुगेर सुतस्थान पतन भयाे । हिरण्यपिठ, नवरत्नेश्वरी देवी, त्रिपुरेन्द्रा याेगिनि, नारदेश्वर महादेव उत्पन्न भए, शिवशक्ती स्वरुपले रहे । त्यस पुन्यभुमीमा सरस्वती आएर अनेक स्तुति र तपस्या गरिन् । इश्वरी प्रशन्न भइ वरदान माग भनिन् । सरस्वतीले सम्पुर्ण जिवात्माकाे बाेलीमा मेराे निवास हाेस् भनी मागिन । इश्वरीले तथास्तु भनी वरदान दिइन ।“